२०८१ फागुन १६, शुक्रवार , ०९:३२:३१ बजे

Sajhamanch
'

नेपाल र यूएईबीचको सेमिफाइनल (तस्बिरहरू)

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालसामू १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको हो ।

शुक्रवार, कार्तिक १७, २०८० | खेलकुद, मिडियाबाट साभार

सम्बन्धित खबर