२०८१ माघ २६, शनिवार , ०३:२२:०५ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या ४४ हजार नाघ्यो

शुक्रवार, कार्तिक १७, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०को तथ्यांकानुसार जनवरीयता नोभेम्बर १ सम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् ।

नेपालमा डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा यो अवधिमा एक हजार ८३३ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।

सम्बन्धित खबर