२०८१ माघ २५, शुक्रवार , १०:३६:४१ बजे

Sajhamanch
'

डेंगी संक्रमितको संख्या साढे ४२ हजार

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४२ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १९ अक्टोबरसम्म ४२ हजार ४११ जना संक्रमित भएका छन् ।

अक्टोबरका ३१ दिनमा मात्र नौ हजार १४२ जना संक्रमित थपिएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा हालसम्म एक हजार ६५४ जना संक्रमित भएका ईडीसीडीले जनाएको छ ।