२०८२ असार २०, शुक्रवार , ०९:३४:२५ बजे

Sajhamanch
'

बाराको कलैयामा गोली चल्यो, एकजना घाइते

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । बाराको कलैयामा गोली चलेको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईले गोली चलेको पुष्टि गरे । कलैयामा गोली चल्दा मुकेश सराफ घाइते भएका उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको उनले बताए ।

सोमवार, कार्तिक १३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर