२०८१ फागुन १६, शुक्रवार , १२:१३:४४ बजे

Sajhamanch
'

टी-२० विश्वकप छनोटको भीआईपी टिकटको मूल्य १० हजार

सोमवार, कार्तिक १३, २०८०

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् ।

भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र खाजाको समेत व्यवस्था हुनेछ ।

त्यस्तै सामान्य तर्फको टिकटको मूल्य भने २ सय रहेको छ ।

सम्बन्धित खबर