२०८१ फागुन १६, शुक्रवार , ०६:२९:५९ बजे

Sajhamanch
'

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरविरुद्ध नेपाललाई ८ औँ सफलता

सोमवार, कार्तिक १३, २०८०

काठमाडौँ । आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा सिङ्गापुरविरुद्ध नेपालले ८ औँ सफलता हासिल गरेको छ।

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको सिङ्गापुरले लगातार ६ औँ, ७ औँ र ८ औँ विकेट गुमाएको हो।

सिङ्गापुरका मनप्रित सिंह २४, थिलिपन ओमाइदुराई १ र अनन्त कृष्ण शून्य रनमा आउट भएका छन्।

हालसम्मको अवस्थामा सिङ्गापुरले ८ विकेटको क्षतिमा १८ ओभरको खेल सकिँदा १२४ रन बनाएको छ।

सम्बन्धित खबर