२०८२ असार २१, शनिवार , ०१:२५:३० बजे

Sajhamanch
'

मुगुको मन्दुमा तीन जना मृत फेला, हत्याको आशंका

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका ६ मा मन्दुमा तीनजनाको शव फेला परेको छ । उनीहरुको हत्या भएको आशंका गरिएको घटनास्थल पुगेका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

“हत्याको आशंका गरिएको छ,” उनले भने, “तीन जना मृत अवस्थामा फेला परेका छन् ।”

प्रहरीको टोली अहिले भर्खरै घटनास्थल पुगेको हुँदा थप विवरण आउनै बाँकी रहेको उनले बताए ।

शुक्रवार, कार्तिक १०, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर