२०८२ असार २२, आइतवार , १०:४६:१९ बजे

Sajhamanch
'

धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प

आइतवार, कार्तिक ५, २०८०

काठमाडौं । धादिङमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङकाे खरी केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले बाह्रखरीलाई जानकारी दिए ।

“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।”

भूकम्पको धक्का धादिङ, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।

आइतवार, कार्तिक ५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर