२०८२ मंसिर २७ शनिवार , ०८:१२:०० बजे

Sajhamanch
'

पातलिँदै काठमाडौंका सडक

शनिवार, कार्तिक ४, २०८०

काठमाडौं । दैनिक व्यस्त हुने काठमाडौंका सडक दसैं लागेसँगै सुनसान बन्दै गइरहेको छ।

नेपालीहरूको महान चाड बडा दसैं मनाउन सर्वसाधारण गाउँ फर्किएसँगै काठमाडौंका सडक पातलिँदै गएका हुन्।

सर्वसाधारण गाउँ जाने क्रम चलिरहेको छ। दसैं मनाउन घर जानेहरूको लर्को लागेसँगै बसपार्क खचाखच भएको छ।

दसैं बिदा भएसँगै काठमाडौंका सडकमा छिटपुट सवारी साधन देखिएका छन्।

शनिवार, कार्तिक ४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर