२०८२ असार २२, आइतवार , ०३:४६:५४ बजे

Sajhamanch
'

राष्ट्रिय मानवअधिकार आयोग दशैं बिदामा पनि खुला

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग दशैं विदाको समयमा पनि खुला रहने भएको छ ।

आयोगका अनुसार केन्द्रीयसँगै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं बिदामा बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहनेछन् ।

यस अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गरिने आयोगले जानकारी दिएको छ ।

सम्बन्धित खबर