२०८१ फागुन १५, बिहिवार , ०३:४९:५९ बजे

Sajhamanch
'

काठमाडौं सुन्धाराको गेस्ट हाउसमा एक युवती मृत फेला

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । काठमाडौंको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् ।

प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् ।

वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले कोठाभित्र विषादीको बट्टासमेत फेला परेको जानकारी दिए ।

उनले आत्महत्या गरेको आशंका प्रहरीको छ ।

मङ्गलवार, असोज २३, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर