२०८२ साउन २४, शनिवार , १०:०५:१७ बजे

Sajhamanch
'

गोरुले हानेर एक जनाको ज्यान गयो

मङ्गलवार, असोज २३, २०८०

दैलेख। दैलेखमा गोरुले हानेर एक जनाको ज्यान गएको छ ।गोरुले हानेर भैरवी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जित कामीको ज्यान गएको हो । गोरुले पटक पटक हानेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।