
काठमाडौँ । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्र्तग महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ।
आज भएको खेलमा नेपाली राष्ट्रिय टोली भारतसँगको ३–१ पराजित हुन पुगेको हो।समूह चरणमा भियतनाम र कोरियासँग पराजित भएको नेपालले नवौं स्थानका लागि भारतसँग प्रतिस्पर्धा गरेको थियो।
अब नेपालले ११ औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।