२०८२ जेठ ६, सोमवार , ०५:१४:२९ बजे

Sajhamanch
'

एमालेको वाग्मती अधिवेशन : रुझ्दै मतदानको लाइनमा

शुक्रवार, असोज १२, २०८०

काठमडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा मतदान जारी छ । मतदानकै क्रममा पानी परेको छ । तर, लाइनमा बसेका प्रतिनिधिहरूले लाइन छोडेका छैनन् ।

कतिपयले छाता ओढे पनि कतिपय भने भिजेरै भतदानका लागि लाइनमा छन् ।