२०८१ फागुन १८, आइतवार , ११:३७:०७ बजे

Sajhamanch
'

यु–१९ च्याम्पिपयनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

बुधवार, असोज १०, २०८०

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपालले फाइनल पुग्न बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

समूह एको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपालले समूह बीको विजेता टिम भारतसँग खेल्न लागेको हो । पहिलो सेमिफाइनल खेल बुधबार नै पाकिस्तान र भुटानबीच हुनेछ ।

पहिलो सेमिफाइनल १ः३० बजे दशरथ रंगशालामा हुनेछ ।

डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध जित निकाल्न सके नेपाल उपाधि नजिक पुग्नेछ ।

सम्बन्धित खबर