२०८१ फागुन १२, सोमवार , ०२:१७:४७ बजे

Sajhamanch
'

१९ औं एसियाली खेलकुद : नेपालले मंगोलियाविरुद्ध पहिला ब्याटिङ गर्ने

बुधवार, असोज १०, २०८०

काठमाडौँ । चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु हुने खेलमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ । एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।

नेपाली टोली

कुशल भुर्तेल,आसिफ़ शेख़ ,अबिनाश बोहरा गुलशन झा,संदीप जोरा,सोमपाल कामी,करण के सी,संदीप लामिछाने,कुशल मल्ल,रोहित पौडेल कप्तान र दीपेंद्र सिंह ऐरी

बेन्चमा रहेका खेलाडी

प्रतीस जी सी,बिनोद भंडारी,बिबेक यादव र ललित राजबंशी

सम्बन्धित खबर