२०८१ फागुन १९, सोमवार , ०५:४०:१६ बजे

Sajhamanch
'

एसिया कप क्रिकेटः आज भारत र श्रीलङ्का भिड्ने

मङ्गलवार, भदौ २६, २०८०

काठमाडौँ । एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्।

श्रीलङ्काको प्रेमदासा क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः १५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा भारतले श्रीलङ्कालाई हरायो भने फाइनलमा पुग्ने छ।

यसअघि सोमवार भारतले पाकिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरेको थियो।

सम्बन्धित खबर