![](https://sajhamanch.com/wp-content/uploads/2023/09/np-saud_aLwDZCJW8k.jpg)
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका द्छन् ।
संयुक्त राष्ट्र संघ (यूएन)को महासभाका लागि उनी आज अमेरिका प्रस्थान गरेका हुन् ।
महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही भदौ २९ गते अमेरिका जाँदै छन् । त्यसअघि तयारीका लागि परराष्ट्रमन्त्री साउद आज अमेरिका गएका हुन् ।