२०८२ वैशाख २९, सोमवार , ०७:५९:०६ बजे

Sajhamanch
'

पर्सामा भन्सार छलेर ल्याएको आठ सय किलो काजु बरामद

मङ्गलवार, भदौ २६, २०८०

रौतहट ।प्रहरीले पर्सामा भन्सार छली घरमा लुकाइ राखेको आठ सय किलो काजु बरामद गरेका छन् ।पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याएर घरमा लुकाइ राखेको काजु प्रहरीले बरामद गरेको हो ।

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजुलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, वैशाख २९, २०८२
किरात सुमदायको उभौली पर्व आज
सोमवार, वैशाख २९, २०८२
आज बुद्ध जयन्ती
सोमवार, वैशाख २९, २०८२