२०८१ माघ २३, बुधवार , ०५:२०:०० बजे

Sajhamanch
'

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा

आइतवार, भदौ २४, २०८०

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन्।

गुरुङ आइतबार साँझ रिहा भएका हुन्। ललिता निवास प्रकरणमा जोडिएका गुरुङलाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न आदेश दिएको थियो।

अदालतले गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सम्बन्धित खबर