२०८२ असार १५, आइतवार , ०३:१६:१३ बजे

Sajhamanch
'

गौशाला २६ को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

सम्बन्धित खबर