२०८१ फागुन १, बिहिवार , ०६:५७:५७ बजे

Sajhamanch
'

पानी परेपछि नेपाल र भारतबीचको क्रिकेट खेल रोकियो

सोमवार, भदौ १८, २०८०

काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल पानीले अवरुद्ध भएको छ ।

खेल रोकिनुअघि ३७.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा क्रिजमा छन् ।

सम्बन्धित खबर