२०८२ असार १४, शनिवार , ०७:४७:४६ बजे

Sajhamanch
'

जंगलमा लगेर किशोरीमाथि बलात्कार, एकजना पक्राउ

आइतवार, भदौ १७, २०८०

काठमाडौं । ललितपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।

गोदावरी नगरपालिका–२, त्रिवेणीस्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरी बलात्कार गर्ने गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीले दिएको उजुरीका आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको टोलीले नगरकोटीलाई पक्राउ गरिएको जनाइएको छ ।

सम्बन्धित खबर