२०८१ पौष २०, शनिवार , ०५:५३:२६ बजे

Sajhamanch
'

भोजपुर केन्द्रविन्दु बनाएर भूकम्प

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं ।भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर ३.९रेक्टर स्केलको भूकम्प गएको थियो।

सम्बन्धित खबर