२०८२ असार १४, शनिवार , १२:२२:१७ बजे

Sajhamanch
'

कपिलवस्तुको वनमा मानव कंकाल फेला

शुक्रवार, भदौ ८, २०८०

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ ।

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए ।

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए । वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

सम्बन्धित खबर