असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८०/०४/२८
जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १० बस्ने शान्तिकुमार नेपाल (सदस्य नं. ००१७१८१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको मिति २०८०/०४/०४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर १० बस्ने निजकी श्रीमती लक्ष्मी नेपालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको सेयर नामसारी र बचत रकम फिर्ता गरी पाऊँ भनी यस सेवा केन्द्रमा मिति २०८० साल साउन द्दछ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सम्बन्धित मृतक सदस्यको नाममा अन्य कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी धुुलाबारी सेवाकेन्द्र