२०८१ मंसिर ७, शुक्रवार , १०:४५:१३ बजे

Sajhamanch
'

मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचन कार्यक्रम सम्बन्धी जरुरी सूचना

शुक्रवार, साउन २६, २०८०

मेचीनगर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
स्थापित २०६४
मेचीनगर नगरपालिका–९, झापा

निर्वाचन समितिको कार्यालय

सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन २०८०  निर्वाचन कार्यक्रम प्रकाशित गरेको सूचना

मिति २०८०/०४/२६

प्रदेश सहकारी ऐन २०७६ को दफा ४२ को उप दफा ५ अनुसार र मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि. मे.न.पा.– ०९ को विनियम २०६४ को परिच्छेद– १० को दफा ३३ को उप दफा “ख” अनुसार सञ्चालक समिति उपाध्यक्ष– १ सञ्चालक सदस्य २ र लेखा सुपरिवेक्षण समिति सदस्य १ जनाको निर्वाचन आगामी ३ वर्षे कार्यकालको लागि स्वच्छ पारदर्शी, विवाद रहित तथा प्रजातान्त्रिक तवरले सम्पन्न गर्नुपर्ने भएको हुँदा निम्न अनुसारको निर्वाचन कार्यक्रम सम्पूर्ण सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

निर्वाचन कार्यक्रम

निर्वाचन समिति
मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.
मेचीनगर ९

सम्बन्धित खबर