२०८१ माघ २६, शनिवार , १०:३३:५० बजे

Sajhamanch
'

सांसद सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

शुक्रवार, साउन २६, २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनील शर्मालाई थुनामा नराख्न आदेश दिएको छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामा नराख्न आदेश दिएको हो।

शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न भनिएको छ। सीआइबीले शर्मालाई बिहीबार पक्राउ गरेको थियो।

सम्बन्धित खबर