२०८१ मंसिर ७, शुक्रवार , १२:५५:३० बजे

Sajhamanch
'

दर रेटसहितको कोटेसन आह्वान सम्बन्धी सूचना

मङ्गलवार, साउन १६, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश

कोटेसन आह्वान सम्बन्धी सूचना

प्रथमपटक प्रकाशित मितिः २०८०।४।१६

यस संस्थाका लागि तपसिलमा उल्लिखित सामग्रीहरुको आवश्यकता भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट निम्न बुँदाका आधारमा रही न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।

सामग्रीको विवरणः

१.                     अफिसियल कुर्सी      (Standard)                    २ थान
२.                     मिटिङ कुर्सी            (Meeting Chair)           ४५ थान
३.                     प्रोजेक्टर स्क्रिन                                                 ४ थान
४.                    Smart Wireless Projector                           २ थान

तपसिलः

१.   कोटेसन पेस गर्दा सामग्रीको ब्रान्ड, वारेन्टी, जडान शुल्क, अन्य सामग्री लगायतको पूर्ण विवरण अनिवार्य खुलाउनु पर्नेछ ।
२.   कोटेसन पेस गर्ने अन्तिम मिति २०८० साउन २२ गते सोमबार तोकिएको छ ।
३.   कोटेसन संस्थाको काँकरभिट्टास्थित कर्पाेरेट कार्यालय वा संस्थाको इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
४.   संस्थामा सूचीकृत हुन बाँकी फर्म वा कम्पनीले सूचीकरण भई कोटेसन पेस गर्न सक्नेछन् ।
५.   कोटेसन पेस गर्ने फर्म वा कम्पनी अनिवार्य मूल्य अभिवृद्धि कर VAT मा दर्ता भएको हुनुपर्नेछ ।
६.   कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

थप जानकारीका लागि मोवाइल नं. ९८५२६८९४१५ (प्रशासन विभाग)

– कर्पाेरेट कार्यालय

मङ्गलवार, साउन १६, २०८० | विज्ञापन

सम्बन्धित खबर