२०८१ माघ १७, बिहिवार , ०१:१९:५२ बजे

Sajhamanch
'

कोशीको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि ४ दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले १७ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ ९२० अनुसार १७ गतेसभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो ।

सम्बन्धित खबर