२०८१ असोज ३, बिहिवार , ०९:५४:३४ बजे

Sajhamanch
'

जंगलमा किशोरी बलात्कार गर्ने युवक पक्राउ

बिहिवार, साउन ११, २०८०

काठमाडौं । उदयपुरमा १६ वर्षीया किशोरीलाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।

बेलका नगरपालिका–१, मिलनटोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित खबर