२०८१ असोज ३, बिहिवार , ०६:०२:५९ बजे

Sajhamanch
'

एक क्विन्टल सुन भित्र्याउने रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा

बुधवार, साउन १०, २०८०

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो ।

गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन ।

‘२ साउन अघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद भएको छ,’ विभाग स्रोतले  भन्यो ।

सम्बन्धित खबर