असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, झापा (कोशी प्रदेश)
प्रथमपटक प्रकाशित मितिः २०८०।४।१०
यस संस्थाका लागि तपसिलमा उल्लिखित विवरणको ल्यापटपको आवश्यकता भएको हुँदा इच्छुक फर्म वा कम्पनीबाट निम्न बुँदाका आधारमा रही न्यूनतम दररेटसहितको कोटेसन आह्वान गरिन्छ ।
सामग्रीको विवरणः
तपसिलः
१. माथि उल्लिखित सामग्री संस्थाको कर्पाेरेट कार्यालय, काँकरभिट्टामा ढुवानी गर्नु पर्नेछ ।
२. कोटेसन पेस गर्दा सामग्रीको ब्रान्ड, वारेन्टी लगायतको पूर्ण विवरण अनिवार्य खुलाउनु पर्नेछ ।
३. कोटेसन पेस गर्ने अन्तिम मिति २०८० साउन १६ गते मंगलबार तोकिएको छ ।
४. कोटेसन संस्थाको काँकरभिट्टास्थित कर्पाेरेट कार्यालय वा संस्थाको इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
५. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
थप जानकारीका लागि मोवाइल नम्बरः ९८५२६८९४१८ (आइटी विभाग)
– कर्पाेरेट कार्यालय