२०८१ फागुन ३, शनिवार , ०४:५६:२० बजे

Sajhamanch
'

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो

मङ्गलवार, साउन ९, २०८०

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । उक्त सडकखण्डको पहिरोग्रस्त क्षेत्रबाट ढुंगा झरिरहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।

पहिरोग्रस्त क्षेत्रमा तैनाथ राखिएको मेसिनद्वारा तत्कालै पहिरो हटाएर यातायात संचालन गराउँदै आएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर