२०८१ माघ २१, सोमवार , ०८:००:०० बजे

Sajhamanch
'

लघुवित्त खारेजीको माग गर्दै प्रदर्शन

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । लघुवित्त खारेज गर्नुपर्नेसहितका माग राखेर लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

लघुवित्त संस्थाले ज्यादती गरेको भन्दै लघु वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरिएको हो ।

उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निस्शुल्क ऋण प्रदान गर्नुपर्नेसहित पाँच बुँदे माग अघि सारेका छन् ।