२०८१ माघ ११, शुक्रवार , ०६:५७:०७ बजे

Sajhamanch
'

कास्कीमा भूकम्पको धक्का

बुधवार, साउन ३, २०८०

काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।

करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।

सम्बन्धित खबर