
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।
दुई खेलको मैत्रीपूर्ण खेलमा १ बराबरी र दोस्रो खेल टाइब्रेकरमा जितेको थियो।
नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी स्वरूप उक्त मैत्रीपूर्ण खेल खेलको हो।