२०८१ माघ ८, मङ्गलवार , १०:२८:०९ बजे

Sajhamanch
'

पाँचथरको हेंवाखोलामा बेलिब्रिज निर्माण पूरा

आइतवार, असार ३१, २०८०

ताप्लेजुङ । गत असार २ गते राति आएको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ–पाँचथर अन्त्रगतको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण पछि आइतबार अपराह्न परीक्षण गरिएको छ।

सुरुमा हलुका सवारी साधन र पिकअपहरु परीक्षणमा आधारमा पास गराइने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हरि खतिवडाले जानकारी दिए।

उनका अनुसार अहिले अपराह्न ४ः१५ बजे बेलिब्रिज मार्फत हल्का तथा मझौला सवारी पास गराइएको छ।

सम्बन्धित खबर