२०८१ फागुन १६, शुक्रवार , ०९:४४:०८ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीमा ९३२ पदपूर्तिका लागि आवेदन माग

शुक्रवार, असार २९, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

शुक्रवार, असार २९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर