![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Sita-Dahal1689146834.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज बसको मन्त्रिपरिषद् बैठकले सीताको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीले सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको छ, मन्त्री प्रकाश ज्वालाले जाानकारी दिए ।