२०८१ माघ २९, मङ्गलवार , ०७:३६:३१ बजे

Sajhamanch
'

सभामुख घिमिरेद्वारा दाहालको निधनमा दुःख व्यक्त

बुधवार, असार २७, २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सम्बन्धित खबर