२०८२ असार ४, बुधवार , १२:४३:५५ बजे

Sajhamanch
'

मनाङ एयरको बेपत्ता हेलिकप्टर खोज्न अल्टिच्युडको हेली पठाइँदै

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।

काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।

मङ्गलवार, असार २६, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर