![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।
उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।
यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो ।