२०८१ कार्तिक २, शुक्रवार , ०९:४९:४१ बजे

Sajhamanch
'

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

सोमवार, जेठ १५, २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकले आजै सार्वजानिक हुने आर्थिक वर्ष २०८० /८१ को बजेट पारित गर्ने मुख्य कार्यसूची रहेको छ।

साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

आज साँझ ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले संसद्म बजेट प्रस्तुत गर्दैछन्।

सम्बन्धित खबर