२०८१ असोज २, बुधवार , ०९:१४:४२ बजे

Sajhamanch
'

एटिएम मेसिन आवश्यकता सम्बन्धी एनएमसी कर्पाेरेट कार्यालयको कोटेसन आह्वान

बिहिवार, चैत ९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/१२/९

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को बचत तथा ऋण व्यवसाय अन्तर्गत सञ्चालित सेवा केन्द्रहरुमा दुुई स्थानमा एटिएम मेसिन थप गर्नुपर्ने भएकोले तपसिल अनुसारको न्यूनतम स्पेसिफिकेसन भएको सामग्री उपलब्ध गराउन सेवा प्रदायक फर्म÷कम्पनीहरुसँग न्यूनतम दर रेटसहितको कोटेसन आह्वान गरिन्छ ।

१. एटिएम मेसिनमा आवश्यक पर्ने विशेषताहरुः

  • Machine Type: Front Loading
  • Windows: Minimum windows 10pro
  • Processor : Core I 3  Minimum 6th Generation
  • Storage Disk : 500GB SSD Minimum
  • RAM: 4GB (Extendable)
  • Card Reader: DIP Chip Reader
  • Printer: Graphical Thermal Printer
  • Cash Cassette: Minimum 2 (extendable up to 4)
  • And other security devices.

२. अन्य बुँदाहरूः

  • कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर (भ्याट), लोडिङ अनलोडिङ, ढुवानी, जडान आदि शुल्क अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
  • कोटेसन पेस गर्दा सामान खरिददेखि जडान गरी सुचारु हुँदासम्मको सम्पूर्ण सेवा सामग्री प्रदायक कम्पनीले सम्पन्न गर्नु पर्नेछ ।
  • कोटेसन पेस गर्ने कम्पनीले आफ्नो व्यावसायिक प्रोफाइल संलग्न राख्नु पर्नेछ ।
  • कोटेसन पेस गर्ने अन्तिम मिति २०७९ चैत १४ गते शुक्रबार तोकिएको छ ।
  • कोटेसन पेस गर्दा सामान उपलब्ध गराउन लाग्ने समय उल्लेख गर्नुपर्नेछ ।
  • कोटेसन संस्थाको बचत तथा ऋण व्यवसाय प्रधान कार्यालय मेचीनगर–१३, चारआली, झापामा पेस गर्न वा इमेल ठेगाना [email protected] पठाउन सकिनेछ ।
  • कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
  • थप जानकारीका लागि मो. ९८५२६८९४६०/९८५२६८९४५० मा सम्पर्क गर्नसक्नुहुनेछ ।

 

कर्पाेरेट कार्यालय

सम्बन्धित खबर