२०८१ भदौ ३१, सोमवार , ०६:००:३९ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, फागुन १७, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/११/१५

जिल्ला झापा गौरादह–७ बस्ने स्व. अग्निप्रसाद दंगाल (सदस्य नं. ०१०५४५१)को नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल माघ २१ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला गौरादह–७ बस्ने निजको श्रीमती महेश्वरी दंगालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस सेवाकेन्द्रमा मिति २०७९ साल फाल्गुन १० गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी ग्वालडुब्बा सेवाकेन्द्र

बुधवार, फागुन १७, २०७९ | विज्ञापन

सम्बन्धित खबर