२०८१ भदौ ३१, सोमवार , ०७:१३:३१ बजे

Sajhamanch
'

महोत्सवमा आज मन्त्र व्याण्ड र वेनिषाको प्रस्तुति हुँदै

शनिवार, फागुन ६, २०७९

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज साँझ मन्त्र व्याण्डको प्रस्तुति रहने भएको छ । सोही अवसरमा गायिका बेनिषा पौड्यालले समेत आफ्नो साङ्गितिक प्रस्तुुति गर्ने आयोजक समितिले जनाएको छ ।

शनिबार साँझ साढे ५ बजेबाट साङ्गितिक प्रस्तुति शुरुहुने आयोजक समितिले जनाएको छ ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने आयोजक समितिका संयोजक राजु न्यौपानेले बताएका छन् ।

सम्बन्धित खबर