२०८१ मंसिर ८, शनिवार , १०:०८:३७ बजे

Sajhamanch
'

ग्यास विस्फोट : सांसद भण्डारीकी आमाको निधन

बिहिवार, फागुन ४, २०७९

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा हरिकलाको १० बजेर ५७ मिनेटमा निधन भएको पारिवारिक स्रोतले बताएको हो ।

सम्बन्धित खबर