२०८१ असोज १, मङ्गलवार , १२:३३:५७ बजे

Sajhamanch
'

टेलिभिजन खरिद सम्बन्धी कोटेसन आह्वान

बिहिवार, माघ २६, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, झापा 

प्रथमपटक प्रकाशित मितिः २०७९।१०।२७

संस्थाको सहकारी पसल व्यवसायका लागि तपसिल अनुसारको टेलिभिजनको आवश्यकता भएको हुँदा सेवा प्रदायक फर्म, कम्पनी तथा व्यक्तिबाट तपसिलका बुँदाहरूमा रही सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

विवरणः

क्र.सं. आवश्यक सामग्री विशेषता आवश्यक संख्या
1 TV 43-inch, Full HD (FHD) Resolution, Android OS, ZEASN System, Google Play Store, 1 GB RAM, 8 GB ROM, A+Panel, Zero Bright Dot, Google Play Store, Quad Core Processor, Miracast

4

१. कोटेसन पेसगर्दा बिक्रेता फर्म अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर VAT मा दर्ता भएको हुनुपर्नेछ ।
२. कोटेसन पेस गर्दा ब्राण्ड, भ्याट, ढुवानी, वारेन्टी, मोडल र उपलब्ध गराउने समय अनिवार्य खुलाउनु पर्नेछ ।
३. कोटेसन संस्थाको सहकारी पसल व्यवसायको प्रधान कार्यालय, बिर्तामोडमा बुझाउन सकिनेछ वा व्यवसायको आधिकारिक  इमेल ठेगाना [email protected]  मा प्रेषित गर्न सकिने छ ।
४. प्राप्त कोटेशनकोे आधारमा कोटेशन स्वीकृत गर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।
५. कोटेसन पेस गर्ने अन्तिम मितिः २०७९ फागुन ४ गते बिहीबार कार्यालय समयसम्म रहेको छ ।
६. थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९४५१/९८५२६८९५३२

कर्पाेरेट कार्यालय

सम्बन्धित खबर