२०८१ असोज ३, बिहिवार , ०१:३१:३८ बजे

Sajhamanch
'

कोटेसन आह्वान गरिएको सम्बन्धमा

बुधवार, पौष २७, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९–०९–२२

संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।

आवश्यक सामग्रीः

१. प्रोजेक्टर Canon/Epson

                  Brightness: 3300LM (minimum)

                  Contrast Ratio: 15000:1 (Minimum)

                  Resolution: 1024*768

२. स्क्यानर  Canon/Epson

                   Preferred model: Canon Scan Lide 300 Or Epson V39

शर्तहरुः
१. कोटेशन पेश गर्दा आफूले उपलब्ध गराउने सामग्रीको विवरण, जस्तैः कम्पनीको नाम त्यसका फिचरहरु अनिवार्य उल्लेख भएको हुनुपर्नेछ ।
२. वारेण्टीको समय र मर्मत संभारको उपलब्धता अनिवार्य उल्लेख भएको हुनुपर्ने छ ।
३. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्नेछैन ।
४. कोटेशन पेशगर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।
५. कोटेशन पेशगर्दा मुल्य अभिबृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. सामग्रीको डेलिभरी बिर्तामोड कार्यालयस्थित स्टोरमा तोकिएको मितिमा दिनुपर्ने छ ।
७. कोटेशन २०७९ माघ ३ गते मंगलबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर–१३, चारआली स्थित प्रधान कार्यालयमा बुझाउनु पर्नेछ ।
८. कोटेशनको निर्णय गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।
९. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।

वित्तीय प्रधान कार्यालय

सम्बन्धित खबर